शून्यता

शून्यताको तुँवालोमा हराउँदै छु
बिस्तारै बिस्तारै शून्यताले चिर्दैछ
लाग्छ मलाई मेरो अन्त्य आइसक्यो
यमराजले मलाई डाक्दैछ।


उद्धेश्यबिहिन जिन्दगीको यात्रा
वाक्क लागिसक्यो हिँड्दा हिँड्दा
न त कुनै सङ्गति छ न त कुनै तालमेल
स्याला जिन्दगी भयो बेहाल।

No comments

Powered by Blogger.