बन्दिपुरे यात्रा




तनहुँकाे डुम्रे बजारदेखि ७ किमी टाढा रहेकाे बन्दिपुर घुम्न लायक ठाउँहरूमध्ये एक हाे । प्राकृतिक तथा सांस्कृतिक दुबै रूपले बन्दिपुर भरिपूर्ण रहेकाे छ । एकचाेटि घुम्न जाँदा काेही पनि पछुताउनु पर्दैन ।















No comments

Powered by Blogger.