पागल

पागल
शब्दमा नै फोहोरी सोच्छन्।
जसको जिन्दगी लथालिङ्ग हुन्छ।
न त बासको ठेगान
न त खानाको नै।
उ पागल होइन।
उसलाई कसैले पागल बनाएको हो।
पागल आफै पागल हुँदैनन्।
उनीहरुलाई पागल बनाउने अर्को पागल हुन्छ।
खास पागल कोहो ?
उसलाई खोज्न जाऔँ बरु
पागलको हितमा आवाज उठाऔँ।

No comments

Powered by Blogger.