कला र जीवन

कला र जीवन
आहा कला कति सुन्दर !
तर जीवन बकवास
भन्लान कसैले फूलको आँखामा फूलै संसार काँढाको आँखामा काँडै संसार ।
लक्ष्मीप्रसाद देवकोटाले त्यसै कहाँ भनेका हुन् र " कला सधैं सुन्दर हुन्छ तर जीवन सुन्दर छैन "।
तर यही कुरुप जीवनको लागि नै कलाको आविष्कार भएजस्तो लाग्छ।
मानिसहरुले कलाको सुन्दर पक्ष देखेर केही समयको लागि भएपनि मनलाई बहकाउन सक्छ।
नत्र कति व्यर्थ हुन्थ्यो होला जीवन कला नभएको भए?
कलाका सुन्दर चिजहरु हेर्दाहेर्दै पनि जीवन खल्लो खल्लो कता कता निस्सारको अनूभुति हुन्छ।

No comments

Powered by Blogger.